बैशाख १९,२०,२१ को मौसम - कतिपय ठाँउमा हावाहुरी , बर्षा हुने - मौसम पुर्वानुमान महाशाखा

बैशाख १९,२०,२१ को मौसम । कतिपय ठाँउमा हावाहुरी , बर्षा हुने कुरा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पुर्वानुमान महाशाखा


बैशाख १९ गते (बिहीवार)


दिउँसो :-   देशको पश्चिम भु-भाग र पुर्बी भु-भाग लगायत मध्य पाहाडि भु-भागमा आसिक देखि समन्य बदली रहि बाकि भु-भागमा केही स्थानमा र मध्य पाहाडि भु-भागका थोरै स्थानमा मेग गर्जन सहित बर्षाको सभाबन रहेको छ।

राती :-   देश भरी आम्सिक देखि सामन्य बदली रहि केही स्थानमा मेग गर्जन, हाबा हुरि सहित बर्षाको सभबना रहेको छ।


बैशाख २० गते ( सुक्रबार ) 

दिउँसो  :-   देश भरी आम्सिक देखि सामन्य बदली रहि केही स्थानमा मेग गर्जन, हाबा हुरि सहित बर्षाको सभबना रहेको छ।

राती :- देश भरी सामन्य देखि पुर्ण बदली रहि केही स्थानहरुमा मेग गर्जन, हाबाहुरी सहित हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ।

बैशाख १९ गते ( सनिवार  )

दिउँसो  :- देशको पुर्बी भु-भागमा पुर्ण बदली मध्यम र पश्चिम् भु-भागमा आम्सिक देखि सामन्य बदली रहि पुर्ण भु-भागका अधिकाम्स स्थानहरुमा मध्य र पश्चिम् का केही स्थानहरुमा मेग गर्जन, हाबाहुरी सहित बर्षाको सम्भबना रहेको छ।

राती:- देशको पुर्बी भु-भागमा पुर्ण बदली, मध्यम र पश्चिम् पाहाडी भु-भागमा आम्सिक-सामन्य बदली रहि बाकि भु-भागमा आम्सिक बदली रहने छ। पुर्बी भु-भाग लगायत मध्य तथा पश्चिम् पाहाडी भु-भागका केही स्थानहरुमा मेग गर्जन, हाबाहुरी सहित बर्षाको सम्भबना रहेको छ।



CLICK HERE to download marking scheme of SEE 2075 
CLICK HERE to see +25 ways to look SEE result 2075 with marksheet given by Gov. of Nepal 

THANKS FOR VISITING!

                                                                  SHARE THIS ↓↓↓

बैशाख १९,२०,२१ को मौसम - कतिपय ठाँउमा हावाहुरी , बर्षा हुने - मौसम पुर्वानुमान महाशाखा बैशाख १९,२०,२१ को मौसम - कतिपय ठाँउमा हावाहुरी , बर्षा हुने  - मौसम पुर्वानुमान महाशाखा Reviewed by Dibas Dauliya on May 03, 2019 Rating: 5

No comments:

ads
Powered by Blogger.