बैशाख १९,२०,२१ को मौसम - कतिपय ठाँउमा हावाहुरी , बर्षा हुने - मौसम पुर्वानुमान महाशाखा
बैशाख १९,२०,२१ को मौसम । कतिपय ठाँउमा हावाहुरी , बर्षा हुने कुरा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
बैशाख १९ गते (बिहीवार)
दिउँसो :- देशको पश्चिम भु-भाग र पुर्बी भु-भाग लगायत मध्य पाहाडि भु-भागमा आसिक देखि समन्य बदली रहि बाकि भु-भागमा केही स्थानमा र मध्य पाहाडि भु-भागका थोरै स्थानमा मेग गर्जन सहित बर्षाको सभाबन रहेको छ।
राती :- देश भरी आम्सिक देखि सामन्य बदली रहि केही स्थानमा मेग गर्जन, हाबा हुरि सहित बर्षाको सभबना रहेको छ।
बैशाख २० गते ( सुक्रबार )
दिउँसो :- देश भरी आम्सिक देखि सामन्य बदली रहि केही स्थानमा मेग गर्जन, हाबा हुरि सहित बर्षाको सभबना रहेको छ।
राती :- देश भरी सामन्य देखि पुर्ण बदली रहि केही स्थानहरुमा मेग गर्जन, हाबाहुरी सहित हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ।
बैशाख १९ गते ( सनिवार )
दिउँसो :- देशको पुर्बी भु-भागमा पुर्ण बदली मध्यम र पश्चिम् भु-भागमा आम्सिक देखि सामन्य बदली रहि पुर्ण भु-भागका अधिकाम्स स्थानहरुमा मध्य र पश्चिम् का केही स्थानहरुमा मेग गर्जन, हाबाहुरी सहित बर्षाको सम्भबना रहेको छ।
राती:- देशको पुर्बी भु-भागमा पुर्ण बदली, मध्यम र पश्चिम् पाहाडी भु-भागमा आम्सिक-सामन्य बदली रहि बाकि भु-भागमा आम्सिक बदली रहने छ। पुर्बी भु-भाग लगायत मध्य तथा पश्चिम् पाहाडी भु-भागका केही स्थानहरुमा मेग गर्जन, हाबाहुरी सहित बर्षाको सम्भबना रहेको छ।
CLICK HERE to download marking scheme of SEE 2075
CLICK HERE to see +25 ways to look SEE result 2075 with marksheet given by Gov. of Nepal
THANKS FOR VISITING!
SHARE THIS ↓↓↓
बैशाख १९,२०,२१ को मौसम - कतिपय ठाँउमा हावाहुरी , बर्षा हुने - मौसम पुर्वानुमान महाशाखा
Reviewed by Dibas Dauliya
on
May 03, 2019
Rating:
No comments: